Philippians 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाहिरी कुरामा भरोसा राख्‍ने भए म सबैभन्दा बढी भरोसा राख्‍न सक्‍नेथिएँ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि म आफैलाई त शरीरमा भरोसा राख्‍ने कारण छ। कुनै मानिसले शरीरमा भरोसा राख्‍ने कारण छ भन्‍ठान्‍छ भने, मेरो त झन्‌ बढ़ी कारण छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्:
Nepali ERV (पवित्र बाइबल)
म आफैमा भर पर्न सक्छु, तर म र्पदिन। यदि कसैले भन्छ कि ऊ आफैमा भरोसा गर्न सक्छ तब म त्यो भन्दा ज्यादा गर्न सक्छु।
Nepali Tamang 2011
थेह्रङ्बा म्‍हिगदेला गेथोरी भर लबा म्‍हि हिन्‍सम स्‍य्‍हान्‍दोसे भन्‍दा ङाइ ल्‍हानान भर लखम्‍सेला मुबा।