Philippians 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जोशिलो भएर मैले ख्रीष्‍टका मण्‍डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक हुनेभए म ठीक थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जोशको विषयमा हो भने मण्‍डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्‍यवस्‍थामा भएको धार्मिकताबमोजिम निष्‍खोट ठहरिएको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जोशको विषयमा हो भने मण्डलीलाई सताउने हुँ; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित।
Nepali ERV (पवित्र बाइबल)
म यहूदी धर्मको कट्टर सर्मथक थिएँ। मैले मण्डलीलाई खेदो गरें। मैले जुन प्रकारले मोशाको व्यवस्था पालन गरें त्यसमा कसैले भूल भेटन सक्दैनथे।
Nepali Tamang 2011
यहूदी धर्मलान ताम लबा हिन्‍सम ङाइ ह्राङला धर्मदा जोगब लबारी मण्‍डलीदा गाते ल्‍हानान दुख पिन्‍जी। ओच्‍छे ठिम अन्‍छार भ्रसी परमेश्‍वरदा सेम निबा म्‍हि दोबा हिन्‍सम ङा तिगै दोष आरेबा म्‍हि हिन्‍ना।