Philippians 4:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा पिता परमेश्‍वरको सदासर्वदा जय-जयकार होइरहोस्! आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब हामीहरूका परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस्‌। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्‍वर पितालाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पिता र परमेश्वरको महिमा सदा सर्वदा भइरहोस्। आमिन।
Nepali Tamang 2011
य्‍हाङला परमेश्‍वर आबाला सदन मानदेन जयजयकार तगै। आमेन।