Philippians 4:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍ट येशूमा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ। यहाँ मसँग हुने भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍ट येशूमा हरेक सन्‍तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍ट येशूमा परमेश्‍वरका सबै जनहरूलाई अभिवादन भनिदेओ। मसँग भएका दाजुभाइ-दिदीबहिनीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्टमा हुने परमेश्वरका हरेक विश्वासीलाई हाम्रो नमस्कार सुनाइदिनु।
Nepali Tamang 2011
ख्रीष्‍ट येशूदेन छ्‌याम गिक तसी चिबा परमेश्‍वरला जम्‍मान म्‍हिगदेदा फ्‍याफुल्‍ला। चुरी ङादेन छ्‌याम मुबा ज्‍योज्‍यो आले नाना आङागदेसेनोन एनीगदेदा फ्‍याफुल्‍बा मुला।