Philippians 4:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍ट येशूका सबै पवित्र जनहरूले अनि मुख्‍य गरेर रोमी सरकारको दरबारमा हुनेहरूले अभिवादन पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै सन्‍तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँ भएका परमेश्‍वरका सबै सन्तहरूले, र विशेष गरी सिजरका घरानाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
जम्मै मसित जो भाइहरू छन् तिनीहरू पनि नमस्कार पठाउँछन्। परमेश्वरमा हुनेहरूबाट विशेष जो सिजरको महलमा छन्, तिमीहरूलाई नमस्कार भनेका छन्।
Nepali Tamang 2011
परमेश्‍वरला म्‍हिगदेसे ओच्‍छे खास लसी रोमी ग्‍याल्‍बो कैसरला गे लबा म्‍हिगदेसेनोन एनीगदेदा फ्‍याफुल्‍ला भिसी पाङ्बा मुला।