Philippians 4:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको शान्‍ति कसैले बुझ्‍नै नसक्‍ने छ। यही शान्‍तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्‍ट येशूमा जोगाएर राख्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब सबै समझभन्दा माथि रहेको परमेश्‍वरको शान्तिले, तिमीहरूका हृदय र तिमीहरूका मनलाई ख्रीष्‍ट येशूमा सुरक्षित राख्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले दिएको शान्तिले तिमीहरूको मन र हृदयलाई येशू ख्रीष्टमा सुरक्षीत राख्नेछ। शान्ति जो परमेश्वरले दिन्छन्, यति महान हुन्छ कि हामी बुझ्न सक्दैनौं।
Nepali Tamang 2011
म्‍हिसे था आयाङ्‍बा परमेश्‍वरसे पिन्‍बा शान्‍तिसे एनीगदे जम्‍मालान म्‍हन्‍बा तामदेन सेमदा ख्रीष्‍ट येशूदेन छ्‌याम गिक स्‍होसी जोगब लसी थान्‍ना।