Proverbs 1:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक किसिमका धन-सम्पत्ति हामीले फेला पार्नेछौं र लुटेका मालले हाम्रा घरहरू भरिनेछन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी सबै किसिमका बहुमूल्य थोकहरू लिनेछौं, र लूटका मालसामानले हाम्रा घर भर्नेछौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी सबै किसिमका मूल्यवान् कुराहरू पाउनेछौँ; र हाम्रा घरहरूलाई लुटका सामानहरूले भर्नेछौँ;
Nepali ERV (पवित्र बाइबल)
हामी धेरै बहुमूल्य चीजहरू लूटेर आफ्नो घर लैजानेछौं।