Proverbs 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धि सड़कहरूमा चर्को सोरले कराउँछ, त्‍यसले आफ्‍नो आवाज बजारहरूमा उचाल्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धि बाहिर खुल्‍ला सडकमा चर्को सोरले कराउँछे; त्यसले सार्वजनिक चोकहरूमा आफ्नो आवाज उचाल्छे;
Nepali ERV (पवित्र बाइबल)
सुन, ज्ञान गल्लीहरूमा जोडले कराउँदै मानिसहरूकहाँ पुग्ने चेष्टा गर्छ। ज्ञानले शहरको सार्वजनिक स्थानहरूमा आवाज निकाल्छे।