Proverbs 1:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मेरो हप्कीको कुरा सुन। म तिमीहरूलाई असल अर्ती दिनेछु र मेरो ज्ञान तिमीहरूसँग बाँड्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मेरो हप्की तिमीहरूले ग्रहण गरेका भए, म आफ्नो हृदयका कुराहरू तिमीहरूसँग पोख्नेथिएँ, र मेरा विचारहरू तिमीहरूलाई थाहा गराउनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो हप्काइ सुनेर पश्चात्ताप गर, म आफ्ना विचारहरू तिमीहरूलाई खन्याउनेछु; मेरा शिक्षाहरू तिमीहरूलाई बुझाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले मेरो हप्कीलाई ध्यान दियौ भने, म जे जान्दछु तिमीलाई भन्नेछु अनि मेरो जम्मै बुद्धि सिकाउनेछु।