Proverbs 1:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले मेरो सल्‍लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सबै अर्तीलाई तिमीहरूले बेवास्‍ता गरेका हुनाले र मेरो हप्‍की ग्रहण नगरेका हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले मेरा सबै सल्‍लाहलाई तुच्छ ठानेका हुनाले र मेरो हप्काइलाई स्वीकार नगरेका हुनाले,
Nepali ERV (पवित्र बाइबल)
र मेरा सबै उपदेशहरू सुनेनौ। मेरा हप्कीहरू अस्वीकार गर्यौ।