Proverbs 1:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिमीहरू कष्‍टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्‍नेछु, डरलाग्‍दा विपत्तिहरू आइलाग्‍दा म तिमीहरूलाई खिसी गर्नेछु–
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्‍नेछु, विपत्तिले तिमीहरूलाई छोप्‍दा म खिल्‍ली उड़ाउनेछु—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्‍नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्‍ली उडाउनेछु;
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु।