Proverbs 1:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्दो हुरी चल्नेछ र तिमीहरू कष्ट र पीडामापर्नेछौ। त्यस बेला म तिमीहरूलाई खिसी गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्ट र दु:खले तिमीहरूलाई डुबाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ। जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ।