Proverbs 1:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जसले मेरो कुरा सुन्छ, त्यसले सुरक्षा पाउनेछ। त्यो कुशलसाथ रहनेछ र त्यसलाई डरको कुनै कारण हुनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, ऊ सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्क भई रहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैं सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्। ज्ञानका कुराहरू सुन