Proverbs 1:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्न सक्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसद्वारा हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्को आहान र रहस्यका कुराहरू तिनीहरूले बुझून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हितोपदेश र दृष्टान्तहरू, बुद्धिमान्का भनाइ र गहिरा-गहिरा वचनहरू बुझ्नका निम्ति।
Nepali ERV (पवित्र बाइबल)
तब गुप्त अर्थहरू भएका कार्यहरू अनि भनाईहरू ती मानिसहरूका निम्ति स्पष्ट हुनेछन। रहस्यमय कुराहरू तिनीहरू बुझ्न योग्य हुनेछन्।