Proverbs 10:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुद्धिमान् मानिसले सकेसम्‍म ज्ञान बटुलेर राख्‍दछ तर मूर्ख बोल्‍दा अशान्‍ति नजिक आउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुद्धिमान्‌ मानिसले ज्ञान सञ्‍चय गर्छ, तर मूर्खको मुखले सर्वनाश निम्‍त्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
बुद्धिमानी मानिसहरूले ज्ञानलाई संचय गर्छन्, तर मूर्खको बोलीलो आपद-विपदहरू मात्र बोलाउँछ।