Proverbs 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनमा आफ्‍नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्‍यर्थका कुरा फैलाउने मानिस मूर्ख हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले आफूमा घृणा लुकाएर राख्‍छ, त्‍यसको जिब्रो छली हुन्‍छ, र जसले अपवाद फैलाउँछ, त्‍यो मूर्ख हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।
Nepali ERV (पवित्र बाइबल)
जसले आफ्नो घृणा लुकाएर राख्छ, त्यो कपटी हो र जसले आफूले फैलाउनु सक्ने कथाहरू मात्र खोज्छ त्यो मूर्ख हो।