Proverbs 10:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीको आशाको अन्‍त आनन्‍द हुन्‍छ तर दुष्‍टले केही कुराको पनि आशा राख्‍न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीको आशाले हर्षित तुल्‍याउँछ, तर दुष्‍टका आशाहरू फासफुस हुन्‍छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्‍टहरूको आशा पूरा हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसका आशाहरू खुशीमा अन्त हुन्छन, तर दुष्ट मानिसहरूकाा आशाहरू शुन्यमा अन्त हुन्छ।