Proverbs 10:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्‍न तर दुष्‍टलाई त्‍यसले चिताएको कुरा पाउन दिनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्‍न; तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले धर्मीहरूलाई भोकै राख्नु हुन्न तर उहाँले दुष्ट मानिसको लालसालाई पनि विरोध गर्नु हुन्छ।