Proverbs 10:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीहरू सधैँ सुरक्षित रहन्‍छन् तर दुष्‍टहरू पृथ्‍वीमा रहनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मात्‍मा कहिल्‍यै उखेलिनेछैन, तर दुष्‍ट मानिस पृथ्‍वीमा रहनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्‍ट पृथ्वीमा स्थिर रहनेछैन।
Nepali ERV (पवित्र बाइबल)
धर्मी व्याक्ति कहिले डग्मगाउदैन तर दुष्ट मानिसहरू पृथ्वीमा टिक्ने छैनन्।