Proverbs 10:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीहरूले दयाका कुरा गर्न जान्‍दछन् तर दुष्‍टहरूले सदा चोट पुर्‍याउने कुरा मात्र गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मात्‍माका ओठले ग्रहणयोग्‍य कुरा जान्‍दछन्, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्रै गर्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्‍टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।
Nepali ERV (पवित्र बाइबल)
एकजना धर्मी मानिसले ग्रहणयोग्य कुरा बोल्न जान्दछ तर एकजना दुष्ट मानसिले यस्ता मात्रै शब्द बोल्छ जसले दुःख दिन्छ।