Proverbs 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल मानिसहरूमाथि आशिष् बर्सन्‍छ तर दुष्‍टका वचनले त्‍यसको हिँसालु बानी लुकाइराख्‍दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मात्‍माको शिरमाथि आशिष्‌को मुकुट रहन्‍छ, तर दुष्‍टको मुखमा हिंसा छिपेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीको शिरमाथि आशिष्‌हरूका मुकुट रहन्छन्, तर दुष्‍ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
इमानदार मानिसको शिरमाथि आशीषहरू वर्षन्छन्, तर दुष्ट मानिसको मुखबाट घृणित कुराहरू मात्र निस्कन्छन्।