Proverbs 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल मानिसहरूलाई आशिष्‌कै रूपमा सम्‍झना गरिंदछ तर दुष्‍टलाई छिट्टै बिर्सिइन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीको सम्‍झना गर्नु आशिष्‌मय हुनेछ, तर दुष्‍टको नाउँचाहिँ सड़ेर जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीको नाम आशिष्‌मा प्रयोग गरिन्छ, तर दुष्‍टको नामचाहिँ कुहिएर जानेछ।
Nepali ERV (पवित्र बाइबल)
एकजना इमान्दार मानिसको स्मरण आशीर्वादको श्रोत हो तर दुष्ट मानिसको नामबाट दुर्गन्ध आँउछ।