Proverbs 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदारको सुदिन आउँदा सहरबासीहरू खुसी हुन्‍छन्, दुष्‍ट मर्दा रमाहटको सोर उठ्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब धर्मीको उन्‍नति हुन्‍छ, तब सहरै आनन्‍दित हुन्‍छ। जब दुष्‍टको नाश हुन्‍छ, तब रमाहट हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीहरूको उन्‍नति हुँदा सहर रमाउँदछ; तर दुष्‍टहरूको नाश हुँदा हर्षको ध्वनि सुनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
जब धर्मी मानिसहरूले उन्नति गर्छन सम्पूर्ण शहर नै आनन्दित हुन्छ। तर जब दुष्टहरूको ध्वंश हुन्छ मानिसहरू आनन्दमा कराउँछन्।