Proverbs 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगुवाइ नभएकोमा देशको पतन हुन्‍छ; तर धेरै सल्‍लाहकार भए विजय निश्‍चित छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पथप्रदर्शनको अभावले देशको पतन हुन्‍छ, तर धेरै सल्‍लाहकारहरूको कारण विजय निश्‍चित हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मार्गदर्शनको अभावमा देशको पतन हुन्छ; तर धेरै सल्‍लाहकारको कारण विजय हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मार्गदर्शन सही नभएको खण्डमा एउटा राष्ट्र नष्ट हुन्छ, तर धैरै सल्लाहकारहरू भए विजय आउँछ।