Proverbs 11:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नचिनेको मानिसको कर्जा तिरिदिने प्रतिज्ञा गरेका छौ भने तिमीलाई पछुतो हुनेछ। त्यस्तो कुरामा नपर्नु नै तिम्रो निम्ति असल हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अरूको जमानी बस्नेले निश्चय नै दुःख भोग्नुपर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
नचिनेको मानिसको निम्ति जमानी बसे कष्ट भोग्नु पर्छ तर यदि तिमी त्यस्तो काममा संलग्न भएनौ भने, तिमी सुरक्षित रहनेछौ।