Proverbs 11:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शोभापूर्ण स्‍त्रीले आदर पाउँछे, निष्‍ठुर मानिसले धन मात्र पाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दयालु स्‍त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्‍पत्ति कमाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दयालु हृदय भएकी स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन मात्र कमाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
एउटी दयालु तथा भद्र स्त्रीले आदर पाउँछे तर निर्दयी मानिसले सम्पत्ति मात्र आर्जन गर्छ।