Proverbs 11:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहङ्कारी मानिसको चाँडै बेइज्जत हुन्छ, नम्र स्वभाव राख्नु बुद्धिको कुरा हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अहङ्कार आउँछ, तब अपमान पनि आइलाग्छ, तर नम्रताले बुद्धि ल्याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब अहङ्कार आउँछ, तब बदनामी पनि आउँछ; तर नम्रतासँग बुद्धि आउँछ।
Nepali ERV (पवित्र बाइबल)
अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ।