Proverbs 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्ट मन भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर उहाँले निर्दोष चालमा चल्नेहरूलाई प्रेम गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर तिनीहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, जसका चालहरू निर्दोष छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भ्रष्ट हृदय भएकालाई घृणा गर्नुहुन्छ; तर निर्दोष मार्गमा चल्नेहरूसित उहाँ प्रसन्न हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
कुटिल हृदय भएका मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर ईमान्दार जीवन जीउने मानिसहरू सित उहाँ खुशी हुनुहुन्छ।