Proverbs 11:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसहरूले यसै पृथ्‍वीमा आफ्‍ना इनाम पाउँछन्। यसर्थ यो निश्‍चय छ कि दुष्‍ट र पापी मानिसहरूले सजायँ पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि धर्मीहरूले पृथ्‍वीमा आफ्‍नो प्रतिफल पाउँछन्‌ भने, ईश्‍वरहीन र पापीहरूले झन्‌ कति बढ़ी पाउलान्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि धर्मी जनले आफ्नो प्रतिफल यस संसारमा पाउँछ भने, झन् अधर्मी र पापीहरूले त कति बढ्ता पाउनेछन्!
Nepali ERV (पवित्र बाइबल)
यदि एकजना धर्मी मानिसलाई अफूले पृथ्वीमा गरेको राम्रो कामको फल प्राप्त हुन्छ।