Proverbs 11:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
क्रोधको दिनमा धन-सम्‍पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
Nepali ERV (पवित्र बाइबल)
धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।