Proverbs 11:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिसको जीवनमा इमानदारीताले सुविधा ल्याउँदछ तर दुष्टले आफ्नै पतन गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्छ, तर दुष्टहरूको आफ्नै दुष्टताले गर्दा तिनीहरू होच्याइन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निर्दोषहरूका धार्मिकताले तिनीहरूका मार्ग सोझो बनाउँछ, तर दुष्टहरूचाहिँ तिनीहरूका आफ्नै दुष्टताले तल खसालिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।