Proverbs 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धार्मिकताले इमानदार व्‍यक्तिलाई विपत्तिबाट बचाउँदछ तर भरोसा गर्न नसकिने व्‍यक्ति आफ्‍नै लोभको पासोमा पर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्‍वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सत्यनिष्‍ठहरूका धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर विश्‍वासघातीहरू दुष्‍ट इच्छाहरूद्वारा पासोमा पर्छन्।
Nepali ERV (पवित्र बाइबल)
सोझो मानिसहरूको धार्मीकताले तिनीहरूलाई बचाउँछ, तर अविश्वासीहरू तिनीहरूको खराब अभिलाषा द्वारा नै ध्वंश हुन्छन्।