Proverbs 11:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्ट मर्दा त्यसको आशा पनि त्यहीसित मरिजाँदछ। धन-सम्पत्तिमा भरोसा गर्नु व्यर्थ हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दुष्ट मानिस मर्छ, त्यसको आशा पनि नष्ट हुन्छ, आफ्नो सामर्थ्यमा त्यसले इच्छा गरेका सबै कुराहरू निरर्थक हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दुष्ट मानिस मर्छ, तब त्यसको आशा पनि नष्ट हुन्छ; त्यसले आफ्नो शक्तिबाट राखेको आशा शून्यमा विलीन भइहाल्छ।
Nepali ERV (पवित्र बाइबल)
जब एकजना दुष्ट मानिस मर्छ उसको कुनै आशा हुँदैन। उसले आशा गरेका प्रत्येक चीज सकिन्छ र यसको मुल्य हुँदैन।