Proverbs 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिस दु:ख-कष्‍टबाट बचाइन्‍छ, त्‍यसको सट्टामा ती कष्‍टहरू दुष्‍टमाथि आइलाग्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ, अनि त्‍यसको साटो दुष्‍टमाथि नै त्‍यो आइपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिक व्यक्ति सङ्कष्‍टबाट बचाइन्छ, र त्यो दुष्‍टमाथि आइपर्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसलाई कष्टबाट बचाइन्छ, तर बदलामा त्यो कष्ट दुष्ट माथि आइ पर्छ।