Proverbs 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल मानिसहरूसित परमप्रभु प्रसन्‍न हुनुहुन्‍छ तर दुष्‍ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
असल मानिसले परमप्रभुको निगाह प्राप्‍त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
असल मानिसहरूले याहवेहबाट निगाह प्राप्‍त गर्छन्, तर धूर्त मानिसहरूलाई याहवेहले दोषी ठहराउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ।