Proverbs 12:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कठोर परिश्रमले शक्ति दिँदछ तर अल्‍छी बन्‍नाले कमारो होइन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लगनशील हातले शासन गर्नेछ, तर आलस्‍यको अन्‍त्‍यचाहिँ कमारोपन हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परिश्रमी हातले शासन गर्नेछ; तर अल्छेपनाले दासत्वमा पुर्‍याउँछ।
Nepali ERV (पवित्र बाइबल)
मेहनती मानिस निरीक्षक बनाइन्छ, तर अल्छे मानिस सधैं कमारो हुनेछ।