Proverbs 12:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मी मानिस आफ्‍ना साथीको असल अगुवा हुँन्‍छ तर दुष्‍टको बाटोले नजानुपर्ने दिशातिर लैजान्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मी मानिस आफ्‍नो मित्रतामा सचेत रहन्‍छ, तर दुष्‍टको बाटोले तिनीहरूलाई बरालिदिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी मानिस आफ्नो मित्रतामा सतर्क रहन्छ; तर दुष्‍टको मार्गले तिनीहरूलाई बरालिदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरू सही काम गर्नुको निम्ति, एक साथ मिलेर काम गर्छन् ता दुष्ट मानिसहरूले बरालिने बाटो लिन्छन्।