Proverbs 12:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धार्मिकता नै जीवनको बाटो हो, दुष्‍ट्याइँचाहिँ मृत्‍युको बाटो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धार्मिकताको मार्गमा जीवन हुन्‍छ, त्‍यस मार्गको सँगसँगै अमरत्‍व छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धार्मिकताको मार्गमा जीवन हुन्छ; त्यही मार्गमा अमरत्व हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
धार्मीकताको मार्गले जीवनमा डोर्याउँछ। तर अधर्मीको मार्गले मृत्युमा डोर्याउँछ।