Proverbs 12:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिसहरूले न्यायपूर्ण व्यवहार गर्छन् तर दुष्टहरूले छल्न चाहन्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीका योजनाहरू न्यायसङ्गत हुन्छन्, तर दुष्टका सल्लाहहरू छलपूर्ण हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मी जनका योजनाहरू न्यायसङ्गत हुन्छन्; तर दुष्टका सल्लाह कपटपूर्ण हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरूको योजनाहरू न्याय संगत हुन्छन्, तर दुष्टहरूको सल्लाह छलपूर्ण हुन्छन्।