Proverbs 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सन्‍देश ल्‍याउने दुष्‍ट दूतले दु:ख ल्‍याउँछ तर भरपर्दो दूतले शान्‍ति ल्‍याउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍ट सन्‍देशवाहक दु:खमा पर्छ, तर विश्‍वसनीय दूतले चङ्गाइ लिएर आउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट सन्देशवाहक जोखिममा पर्छ; तर विश्‍वासयोग्य दूतले चङ्गाइ ल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।