Proverbs 13:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूले चिताएको कुरा प्राप्‍त गर्नु कति असल कुरा हो! मूर्खहरू दुष्‍ट्याइँबाट फर्की सुध्रिने मन गर्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो चाहना पूरा हुँदा प्राणलाई तृप्‍ति मिल्‍दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्ण भएको चाहना प्राणको निम्ति मिठो हुन्छ; तर मूर्खचाहिँ दुष्‍टताबाट फर्कन घृणा गर्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।