Proverbs 13:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापीहरूलाई जहीँ पनि दु:खले पछ्याउँदछ तर धर्मीहरूले असल कुराकै इनाम पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापीहरूलाई दुर्भाग्‍यले लखेट्‌छ, तर धर्मीको इनाम नै समुन्‍नति हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पापीलाई विपत्तिले पछ्याउँछ; तर धर्मीको प्रतिफलचाहिँ समृद्धि हो।
Nepali ERV (पवित्र बाइबल)
पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।