Proverbs 13:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँझो जमिनले पनि गरीबलाई प्रशस्‍त अन्‍न उमारिदिन सक्‍छ तर अन्‍याय गर्ने मानिसले त्‍यो खोस्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीब मानिसको खेतबारीले प्रशस्‍तै अन्‍न उब्‍जाउला, तर अन्‍यायले त्‍यो खोसेर लैजान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबको नजोतिएको जमिनले प्रशस्त अन्‍न फलाउन सक्ला; तर अन्यायले त्यो खोसिदिन्छ।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।