Proverbs 13:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धर्मीहरूले पेटभरि खान पाउँछन् तर दुष्‍टहरू भोक-भोकै बस्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीले पेटभरि मस्‍तीसँग खान्‍छ, तर दुष्‍टको पेट भोकभोकै हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीले पेटभरि खान्छ; तर दुष्‍टको पेट भोकभोकै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।