Proverbs 13:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिसहरूले झूटो कुरालाई घृणा गर्दछन् तर दुष्‍टहरूका वचन लाजलाग्‍दा र बदनामी ल्‍याउने हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धर्मीले झूटलाई घृणा गर्दछ, तर दुष्‍टले लाज र बेइज्‍जत ल्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मीले झूटलाई घृणा गर्छ; तर दुष्‍टले दुर्गन्ध फैलाउँछ, र आफैँमा बदनाम ल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।