Proverbs 13:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही मानिसहरू आफूसित केही नभए पनि धनी छौं भन्‍ने धाक लाउँछन् तर कोहीचाहिँ आफूसित पूरा धनसम्‍पत्ति भए पनि दरिद्र छौं भन्‍ने बहाना गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही मानिस धनी भइटोपल्‍छ, तापनि त्‍यससँग केही हुँदैन, कोहीचाहिँ कङ्गाली भइटोपल्‍छ, तापनि त्‍यससँग प्रशस्‍तै सम्‍पत्ति हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोही मानिस धनी भएको धाक लगाउँछ, र पनि त्यससित केही हुँदैन; अर्कोले गरिब भएको बहाना गर्छ, र पनि त्यससित अपार सम्पत्ति हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।