Proverbs 14:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
रिसाहा मानिसले मूर्ख काम गर्छ र धूर्त मानिस घृणित हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रिसाहा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ; र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ।
Nepali ERV (पवित्र बाइबल)
चाँडो रिसाउने मानिसले मूर्खतापूर्ण कामहरू गर्छ अनि एकजना कुबाटोमा लाग्ने मानिस घृणित हुन्छ।