Proverbs 14:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिसले परमप्रभुको भय मान्‍दछ, बेइमानीले उहाँको तिरस्‍कार गर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ईमानसँग हिँड्‌नेले परमप्रभुको भय मान्‍छ, तर कुटिल मार्गमा हिँड्‌नेले उहाँलाई तुच्‍छ ठान्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको डर मान्‍नेहरू सत्यतामा जिउँछन्, तर उहाँलाई तुच्छ ठान्‍नेहरू कुमार्गमा हिँड्छन्।
Nepali ERV (पवित्र बाइबल)
जुन मानिसको मार्ग सिधा छ, उसले परमप्रभुको सम्मान गर्छ तर जुन मानिसको मार्ग कुटिल छ उसले उहाँलाई घृणा गर्छ।