Proverbs 14:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनको शान्तिले शरीरलाई स्वास्थ्य बनाउँदछ तर डाहा गर्नु हाड कुहेको जत्तिकै हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले हड्डी मकाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शान्त हृदयले शरीरलाई जीवन दिन्छ; तर ईष्र्याचाहिँ हड्डीहरूका निम्ति क्यान्सरजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।