Proverbs 14:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टलाई आफ्‍ना दुष्‍कर्मले नै पतन गराउँदछ तर असल मानिसहरूले आफ्‍ना इमानदारीले गर्दा रक्षा पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आपत्ति आइपर्दा दुष्‍टहरूको पतन हुन्‍छ, तर धर्मीले चाहिँ मृत्‍युमा समेत आश्रय पाउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब विपत्ति आउँछ, दुष्‍टहरूको पतन हुन्छ; तर धर्मीले चाहिँ मृत्युमा पनि परमेश्‍वरको आश्रय पाउँछ।
Nepali ERV (पवित्र बाइबल)
एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।